डा. सरमा पुनः असम ब्याडमिन्टन एसोसिएशनका अध्यक्षमा

photocollage_202410100244145

गुवाहाटी: असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालाई सर्वसम्मतिले पुनः असम ब्याडमिन्टन एसोसिशएनको अध्यक्ष चयन गरेको छ।
आइतवार गुवाहाटीमा आयोजित एसोसिएशनको वार्षिक पूर्ण बैठकमा नयाँ कार्यकारी समिति गठन गरिएको थियो। जस अनुसार उमर रशिदलाई पुनः सचिल नियुक्त गरिएको छ भने गौतम महन्तलाई पुन :कोषाध्यक्ष पदमा निर्वाच ब्दारा दायित्व सुम्पिएको छ। त्यसै गरी
तुलिराम रोंगहांगलाई कार्यकारी अध्यक्ष, वरिष्ठ आईपीएस अधिकारी पार्थ सारथी महन्तलाई वरिष्ठ उपाध्यक्ष र पूर्व खेलाड़ी मलिका बरुवा शर्मालााई सल्लाहकारमा चयन चयन गरिएको छ। सो बैठकले समितिमा दशजना नयाँ उपाध्यक्षमा क्रमशः तरंग गोगोई, प्रदीप कुमार हजारिका, एल. हेमन्त सिंह, बदन चन्द्र बोरा, बिनीत गोगोई, रितुबरन शर्मा, इफ्तिखार अली, पुरंजय शर्मा, प्रनबज्योति गोगोई र अमिताभ देलाई सर्व सम्मतले मनोनयन गरिएको छ।
यसका अतिरिक्त दिगंत बुढ़ागोहाईं, नवरोजी मुनवर, नवज्योति बरा, रितुराज चेतिया एवं हेमन्त कुमार दासलाई संयुक्त सचिवमा र नयाँ समितिका पाँचजना सहायक सचिवमा अभिजीत बरुवा, विद्युत विकास देउरी, इम्तियाजुर रहमान, मयुर बरा र अनिल दासलाई चयन गरिए को छ।
कार्यालय सचिवमा उपेन चक्रवर्तीलाई जिम्मेवारी सुम्पिइएयो छ। एसोसिशएनका दशजना नयाँ कार्यकारी सदस्यहरूमा बसन्त डेका, माधव बरा, मुक्ता हुसैन, विक्रम सिन्हा, भूपेन फूकन, चन्दन मेधी, विकास पाठक, अनिमेष चन्द्र, मैदुल इस्लाम बरा र राजकुमार कलिता रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement