युईजीसीएफले माउ सङ्गठनको रुपमा काम गर्ने

IMG-20241216-WA0239

दार्जीलिङ: जनजातिको मुद्दा लगायत आउँदो वर्ष हुने जनगणनालाई केन्द्र गरेर युनाइटेड ईण्डजीनियस गोर्खा कम्युनिटी फोरमले पहाड अनि तराइ-डुवर्सव्यापी सङ्गठन विस्तार गर्ने बताइएको छ। विभिन्न जात-गोष्ठीमा विभाजित जातिलाई एकमुष्ठ पार्न फोरमले आउने दिन गैर राजनीतिक माउ सङ्गठनको रुपमा काम गर्ने जानकारी छ। यसबीच कमिटीमा फेरबदल गर्दै कञ्चन गुरुङलाई सर्वसम्मतिमा महासचिवको पदभार प्रदान गरिएको महेन्द्र थामीले दार्जिलिङमा पत्रकार सम्मेलनमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement