गरगहना र नगद चोरी

photocollage_20241213174450796

सिलगढी: खाली घरको फाइदा उठाउँदै चोरहरूले लाखौंको सुनका गहना र नगद चोरी गरेका छन्। घटना सिलगढी नजिकै पूर्वी बाइपास ठाकुर नगर क्षेत्रमा भएको हो। बिहीबार घरधनी र उनकी श्रीमती कामको लागि बाहिर गएका थिए, घर फर्किएपछि घरभित्र पसेर अलमारीबाट लाखौंको सुनका गरगहना र नगद रुपियाँ  चोरी भएको थाहा पाए। घटनापछि एनजेपी पुलिस चौकीलाई जानकारी दिइयो। पुलिसले घटनास्थलमा पुगेर सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement