रेलिङ उच्चत्तर माध्यमिक विद्यालयद्वारा भूतपूर्व विद्यार्थी विश्वजीत छेत्रीलाई सम्मान

IMG-20241213-WA0221

बिजनबारी: बिजनबारी खण्ड अन्तर्गत रेलिङ उच्चत्तर माध्यमिक विद्यालयद्वारा वार्षिक खेलकूद कार्यक्रमको अवसर पारेर विद्यालयका भूतपूर्व विद्यार्थी तथा एनसीसी क्याडेट एंव गोर्खा ट्रेनिङ सेन्टरमा” बेस्ट अफ् द ब्याज” अवार्डद्वारा सम्मानित विश्वजीत छेत्रीलाई सम्मान जनाएको छ। केही दिन अघि गोर्खा ट्रेनिङ सेन्टरमा” बेस्ट अफ् द ब्याज” अवार्डद्वारा सम्मानित भएका थिए। एक कार्यक्रमको साथमा विद्यालय परिवारले प्रशस्ति पत्रले सम्मान गरेको हो। छेत्री हाल छुट्टीमा घर आएका छन् भने यसै अवसरमा आज विद्यालय परिवारले उनलाई बोलाएर सम्मान जनाएका हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement