जलपाईगढीमा सूर्य देखिए पनि चिसो अझ बढ्दै

IMG-20241213-WA0146

जलपाईगढी: विगत केही दिनदेखि जलपाईगढीमा सूर्यको दर्शन भएन, तर आज बिहान १० बजेपछि सूर्यको दर्शन भएको छ। तर चिसोको तीव्रतामा कुनै कमी आएको छैन, चिसो हावा चलिरहेको छ। बिहान पनि कुहिरो लागेको थियो। पछिल्ला केही दिनदेखि जलपाईगढीमा १३ देखि १४ डिग्री सेल्सियसको कम तापक्रम देखिएको छ। हिजो १२ दिसम्बरमा न्यूनतम तापक्रम १३ दशमलव ३ डिग्री सेल्सियस र अधिकतम २५ दशमलव ८ डिग्री सेल्सियस रहेको मौसम विभागले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement