एनपिएलमा आजको खेलमा कर्णाली याक्स बिजयी

IMG-20241213-WA0163

काठमाण्डू: नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको पहिलो खेलमा लुम्बिनी लायन्समाथि कर्णाली याक्सले रोमाञ्चक जित हात पारेको छ।
कर्णालीले ५ रनको रोमाञ्चक जित निकालेको हो। यो जितले कर्णालीले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ।
१ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन मात्र जोड्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement