दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ सङ्गठन गोर्खा एकता चालक महासंघले ऋषीहाट ब्लुम फिल्ड समष्टिमा शाखा समिति गठन गरेको छ। समितिको पूर्ण गठनको निम्ति सन्देश थुलुङलाई संयोजक नियुक्त गरिएको छ। समष्टिको सबै चालक दाज्यू भाइहरूलाई सङ्गठन सँग जोडिने आग्रह पनि गरिएको छ।