काठमाण्डू: हामीमाथि साइबर बुलिङ भएकाले टिकटकबाट डीएक्टिवेट गरेका हौँ। हामीमाथिको बुलिङ नरोकिँदासम्म टिकटकमा आउने छैनौँ। पछिल्लो समय आयुषकी आमा नानुसिंह ठकुरीसँगको कुरालाई लिएर उनीहरु सामाजिक संजालमा आलोचनाको केन्द्रमा थिए। ब्यापक ट्रोल बनेपछि उनीहरु सोमबारदेखि टिकटकबाट गायब भएका हुन्।










