असम नेपाली साहित्य सभाको १६औं त्रैवार्षिक अधिवेशन आयोजित

images (8)

गुवाहाटी(असम): असमको विभिन्न ठाउॅंहरूका साथै छिमेकी देश नेपाल, भूटान, सिक्किमका साहित्यकारहरू, काठमाडौंका कलाकारहरू र असम नेपाली साहित्य सभाका पदाधिकारीहरू सोमवार सरूपथारको शिवाजी राय समन्वय सभा क्षेत्र पुगे।
उल्लेखनीय छ, असम नेपाली साहित्य सभाको १६औं त्रैवार्षिक अधिवेशन यसपाली सरूपथारस्थित शिवाजी रे समन्वय मैदानमा आयोजित गरिएको छ। आइतवार आयोजित अन्तिम प्रतिनिधिमण्डलको बैठकमा असम नेपाली साहित्य सभाको कार्यकारी समितिका अध्यक्ष, कार्यकारी अध्यक्ष र सचिवको चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement