बसुमती रोय हिउँदमा सडकमा कुकुरहरूका लागि कम्बल बिछ्याउँदै

IMG-20241208-WA0176

सिलगढी: सिलगढीमा दिसम्बरको सुरुदेखि नै चिसोले आभाष दिएको छ। जाडो शुरु भएको हुनाले अत्याधिक चिसोका कारण सडक कुकुरलाई समस्या भएको छ। उनीहरु चिसो चिसोमा बाँच्न बाध्य छन्। शहरको हैदरपाडा निवासी बसुमती रोयले सहयोगको हात बढाएकी छिन्। उनले कुकुरलाई असाध्यै माया गर्ने बताइन्। उनी कुकुरहरूको दुर्दशा हेर्न सक्दैनन्, सकेसम्म राम्रोसँग राख्ने प्रयास गर्छिन्। सडकका कुकुरले चिसोमा निकै समस्या भोग्नु पर्ने भएकाले हरेक वर्ष सडकको कुकुरका लागि कम्बल बिछ्याउने गरेको उनले बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement