इनरुवा: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ४ मा अवस्थित रहेको सप्तकोशी न्यूरो अस्पतालका कार्यकारी अध्यक्ष राम बाबु गिरिका असिस्टेन्ट सम्राटले अस्पतालमा आएको सेवा ग्राही माथी खुकुरी प्रहार गरेका छन्।
अस्पताल र अन्य सरकारी निकायहरूमा सत्ता र शक्तिको दुरुपयोग गम्भीर चुनौती बनेको छ। धेरैजसो अवस्थामा, स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र प्रभावशाली व्यक्तिहरूको पहुँचले सामान्य नागरिकहरू प्रभावित हुने गरेका छन्।