झापा गाउँ पालिकामा बृद्धमहिलाको हत्या

IMG-20241015-WA0044

सुरुङगा: झापाको झापा गाउपालिका हनुमान चोकमा ८१ वर्षीया वृद्ध महिलाको ह’त्या भएको घ टना सार्वाजनिक भएको छ। झापा गाउँपालिका-६ चन्द्रकित्तामा ८३ वर्षीय वृद्ध महिला फूलमाया मुर्मुको गोठको डुँडमा विभत्स अवस्थामा शव फेला परेको छ। प्रारम्भिक जानकारीअनुसार घरमा कोही नभएको मौकामा चोरीपछि हत्या गरिएको आशंका गरिएको छ।प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement