सिद्धार्थ बैंकले क्यानेडियन अलराउण्डर दिलप्रित सिँह वजवालाई ल्याए

IMG-20241207-WA0245

काठमाण्डू: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सुदूरपश्चिम रोयल्सले क्यानेडियन अलराउन्डर दिलप्रित सिंह बजवालाई भित्र्याएको छ।
यसअघि टोलीमा रहेका युएईका अलराउन्डर रोहन मुस्ताफा पारिवारिक कारणले फर्किएपछि उनलाई ल्याइएको हो।
टोलीमा भित्रिएका दिलप्रितले क्यानडाका लागि ६ एकदिवसीय र १२ टी-२० खेलेका छन्। पछिल्लो पटक उनले क्यानडामा नेपालविरूद्ध एकदिवसीय र टी-२० सिरिज खेलेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement