दमकमा प्रधानमंत्री ओलीले बिजनेस टावरको उद्धघटन गर्ने

IMG-20241207-WA0230

दमक: झन्डै दुई अर्ब खर्चिएर बनाइएको झापाको दमकमा १८ तले बिजनेस टावरको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्ने भएका छन्। करिब पाँच बिघा जग्गामा फैलिएको यो टावरको शिलान्यास ओलीले पाँच वर्षअघि गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement