एक वर्षदेखि बन्द रहेको कालचिनी र राईमाताङ चिया बगान खुल्यो

1699066611_new-project-2023-11-04t061327-699

अलिपुरद्धार: एक वर्षदेखि बन्द रहेका कालचिनी र राईमाटाङका चिया बगान अन्ततः खुल्ने भएका छन्। राईमाटाङ चिया बगान डिसेम्बर १२ मा र कालचिनी चिया बगान जनवरी ३मा खुल्ने भएका छन।
सिलगढीको श्रमिक भवनमा आज भएको द्विपक्षीय बैठकमा यो निर्णय लिइएको हो। एक वर्षभन्दा लामो समयको प्रतिक्षापछि यी दुवै चिया बगान अन्ततः खुल्दैछन्। यो खबरले मजदुरको अनुहारमा खुसी छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement