मणिपुरमा सुरक्षा बलब्दारा ८.७६ एकड़ अफिमको खेती नष्ट

4212168-10

इम्फाल(मणिपुर): मणिपुरमा सुरक्षा बलले हतियारहरू सहित नशालु पदार्थको करोवार र यसको उत्पादन विरोधी अभियान निरन्तर संचालन गरिरहेका छन्।यस वर्षको अहिलेसम्ममा दुई सय एकड़ अफिमको खेतीलाई नष्ट गरेका छन्।
यसै सिलसिलामा शुक्रवार मणिपुर पुलिसले शसस्त्र सुरक्षा बलले जिल्ला पुलिस, वन विभाग र जिल्ला प्रशासनको संयुक्त टीमले मकुइलोंगडी र थोंगलांग अटोंगबाको पहाड़ी इलाकाहरूमा लगाइएक्व ८.७६ एकड़ अफिमको खेतीलाई नष्ट गरेका छन। पुलिसले अग्रिम जाँचको लागि उक्त घटना दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement