गान्तोक: भारत सरकारका पूर्व विदेश राज्यमन्त्री वी. मुरलीधरनले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यस भेटको क्रममा राष्ट्रिय र अन्तरराष्ट्रिय मुद्दाहरूसित सम्बन्धित विभिन्न महत्वपूर्ण विषयहरूमाथि चर्चा भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।