नक्कली नोटसहित एकजना पक्राउ

IMG-20241205-WA0186

मालदा: मालदाको वैष्णवनगर पुलिसले फेरि नक्कली नोटसहित एक जनलाई पक्राउ गरेको छ। एक लाख ८६ हजारको नक्कली नोटसहित कालियाचक निवासी हेलो शेखलाई पुलिसले पक्राउ गरेको छ। बरामद गरिएका नोट ५ सय–५ सयका छन्। यसमा अरु को को संलग्न छन् भन्ने विषयमा वैष्णवनगर पुलिस चौकीले अनुसन्धान शुरु गरेको छ। यसअघि पनि मालदामा नक्कली नोट बरामद भइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement