बीच बाटोमा हात्ती आउँदा, दुई वटा गाडी एकअर्कामा ठोक्किँदा पाँच जना घाइते

IMG-20241205-WA0144

सिलगढी: अचानक सडकमा हात्ती आउँदा पिकअप र अटो ठोक्कियो। यस दुर्घटनामा पाँच जना घाइते भएका छन्। पिकअपमा चार जना सवार रहेको बताइएको छ। घटनाको लगत्तै बागडोग्रा पुलिस, ट्राफिक र बागडोग्रा वन विभागका अधिकारी घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाए। दुवै सवारीसाधनलाई पुलिसले पुलिस चौकीमा ल्याएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement