हल्दिबारीबाट चल्ने यात्रुवाहक रेल ढिलो हुँदा यात्रु तथा सब्जी व्यवसायी समस्यामा

Screenshot_20241203_114112_WhatsApp

जलपाईगढी: यान्त्रिक गडबडीका कारण हल्दीबारीबाट सिलगढी जंक्शनसम्म चल्ने यात्री ट्रेन नम्बर ०७५२२ ढिलो गयो। करिब एक घण्टा पछि हल्दीबारी डेमोबाट जलपाईगढी टाउन स्टेशन पुग्यो। ट्रेन ढिलो हुँदा सब्जी व्यापारीहरूले ठूलो घाटा बेहोर्नुपरेको थियो, किनभने उनीहरूले आफ्नो तरकारी अर्थात् कच्चा पदार्थ किनेर सिधै जलपाईगढी बजारमा बेच्छन्। एक घण्टा ढिलो भएकाले ढिलो भएकाले सब्जी बिक्री हुनसकेको छैन। रेल ढिलो छुट्दा धेरै यात्रुहरु बस चढेर गन्तव्य तर्फ जान बाध्य भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement