नक्कली सुन देखाएर ठगी गर्नेहरु पक्राउ

IMG-20241202-WA0257

मोरंग: नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दार्जीलिङको नक्सलवारी नवकान्त जोतर शान्तिनगरका ५१ वर्षीय नारायण गुरुङ, दार्जीलिङका ३४ वर्षीय सञ्जय शर्मा, झापाको कन्काई नगरपालिका-९ घैलाडुब्बाका ५९ वर्षीय धकलबहादुर थिङ, झापा जिल्ला अर्जुनधारा नगरपालिका-११ का ५४ वर्षीय प्रवीण तामाङ, झापा हल्दिबारी नगरपालिका-३ बाघडाँडाका ६६ वर्षीय रामबहादुर कन्दङवा र झापा तोपगाछी गाउँपालिका-१ बाँसबारी बस्ने ५२ वर्षीय अशोक तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement