गुवाहाटी(असम): मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भाजपाका राष्ट्रिय अध्यक्ष तथा केन्द्रिय मन्त्री जेपी नड्डालाई जन्मदिनको शुभकामना दिएका छन्।
सामाजिक संजाल मार्फत
मुख्यमन्त्रीले सोमवार, शुभकामना दिदै भने हाम्रा बर्तमान अध्यक्ष तथा केन्द्रिय मन्त्री जेपी नड्डालाई जन्मदिनको हार्दिक बधाई।
उनको सरल र व्यवहारिक स्वभावले उनलाई कार्यकर्ताहरूको प्रिय बनाएको छ। हामी भारतीय जनता पार्टीमा उनको नेतृत्व एवं संगठनलाई सुदृढ़ बनाउने दिशामा उनले गरेका प्रयासहरूको निम्ति आभारी छौं।
मुख्यमन्त्रीले सबैलाई स्वास्थ्य रहन र सुनिश्चित गर्नको लागि भारतको जन आरोग्यका प्रयासहरूलाई उनको समृद्ध प्रशासनिक अनुभवबाट ठूलो लाभ प्राप्त भएको बताउदै माँ कामाख्या र श्रीमन्त शंकरदेवसित उनको दीर्घायु तथा स्वस्थ जीवनको प्रार्थना गरेका छन्।