चम्पासरी क्षेत्रमा प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादको प्रतिमा स्थापना गरिने

IMG-20241202-WA0157

सिलगढी: सिलगढीको ४६ न. वार्ड समितिको पहलमा भोलि चम्पासरी क्षेत्रमा भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादको प्रतिमा स्थापना गरिने भएको छ। सोमबार सिलगढी जर्नलिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा वार्ड नम्बर ४६ का पार्षद दिलीप बर्मनले यो जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement