काठमाडौ १६ मा वडाध्यक्ष पदमा रास्वपाका श्रेष्ठ निर्वाचित

IMG-20241202-WA0120

काठमाडौँ: काठमाडौँ महानगरपालिका वडा नं. १६ मा भएको स्थानीय तह उपनिर्वाचनमा वडा अध्यक्ष पदमा रोजिना श्रेष्ठ निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय पार्टी कार्यालय वनस्थलीमा आज बिहान विजयी उत्सव मनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement