दमकमा फायर मोटरसाईकल सेवा संचालन

IMG-20241201-WA0225

झापा: झापाको दमक नगरपालिकाले आधुनिक र छिटो आपतकालीन सेवा प्रदान गर्न नयाँ फायर मोटरसाइकल सेवा सुरु गरेको छ। यो सेवा विशेष गरी साँघुरा गल्लीहरू र दुर्गम स्थानहरूमा पुग्न डिजाइन गरिएको हो, जहाँ ठूला दमकल पुग्न कठिन हुन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement