सुर्खेत-दैलेख सड़क खण्डमा सवारी साधनहरुको मेकनिकल जॉच

IMG-20241201-WA0223

सुर्खेत: जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेत तथा यातायात व्यवस्थापन कार्यालय सुर्खेतका मेकानिकल ईन्जिनियर सहितको टोलिले आज सवारी दुर्घटना न्यूनीकरणका लागि सुर्खेत-दैलेख सड्क खण्डमा चल्ने सवारी साधनहरूको मेकानिकल जाँच गरि अवस्था ठिक नभएका सवारी साधनहरुलाई नियमानुसार कारवाही तथा चालक, सह-चालक र यत्रुहरूलाई सचेतना गराईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement