विश्व एड्स दिवसको अवसरमा यौनकर्मीहरुका लागि स्वास्थ्य जाँच शिविर सम्पन्न

IMG-20241201-WA01591

सिलगढी: आज विश्व एड्स दिवस हो। यस दिनलाई ध्यानमा राख्दै सिलगढी मेट्रोपोलिटन पुलिसले सिलगढी शहरका यौनकर्मीहरूका लागि निःशुल्क स्वास्थ्य जाँचको आयोजना गर्यो। सिलगढी पुलिस चौकी अन्तर्गत खालपाडा आउट पोस्टले हरेक वर्ष झैँ यो विशेष शिविर आयोजना गर्यो।

यहाँ दिनभर यौनकर्मीको स्वास्थ्य परीक्षण गरियो। पुलिसले दरबार संस्थासँग मिलेर गरेको एकदिवसीय शिविरको चिकित्सक तथा अन्य व्यक्तिले प्रशंसा गरे। यसैबीच शिविरमा उपस्थित एसीपी देवाशिष बोसले हरेक पटक झैँ यसपटक पनि शिविर आयोजना गरिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement