सबै एकजुट हुने समय आएको छ। दिसम्बर महिनामा नै नयाँ समिकरण घोषणा हुन गइरहेछ: जोन ब्रिटो बेनर्जी

Screenshot_20241201_150849_WhatsApp

गोरुबथान: हाम्रो पार्टी केन्द्रीय समिति सदस्य जोन ब्रिटो बेनर्जीले आज प्रेसलाई सम्बोधन गर्दै यही दिसम्बर महिनामा हुन गइरहेको नयाँ समिकरणबारे छनक दिएका छन्। अब बदलावको भावना बोकेर परिवर्तन हेतु सबै एकजुट हुन पर्ने उनको अपिल छ। यही ढिसम्बर महिनामा नै हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सले नयाँ समिकरणको घोषणा गर्ने भएको पनि बताए। उनले सम्पुर्ण गोरुबथान खण्डवासीलाई एक भइ अघि आउने अनुरोध गरेका छन्।थप के के भने त उनले हेर्नोस यो पुरा भिडियो….

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement