एसीसी यू-१९ एसिया कपमा आज नेपाल -बंगलादेश भिड़ने

IMG-20241201-WA0055

काठमाण्डू: एसिसी यू-१९ एसिया कपमा आइतबार नेपालले बंगलादेशसँग खेल्दैछ।
संयुक्त अरब इमिरेट्स (युएई)को दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आइतबार बिहान १०:४५ बजे नेपाल र बंगलादेशबीचको खेल सुरू हुनेछ।
शुक्रबारदेखि सुरू भएको एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो।
सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेल जित्न जरूरी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement