बोर्डको सभामा पार्षद रञ्जन शील शर्मा फेरि मेयरसँग तर्कातर्की

IMG-20241130-WA0190

सिलगढी: बोर्ड सभामा पार्षद रञ्जनशील शर्मा फेरि मेयरसँग तर्कातर्कीमा परे। शनिबार सिलगढी नगरनिगममा ३४औँ बोर्ड बैठक आयोजना गरिएको थियो। सभाको प्रस्ताव चरणमा ३६ वटा वार्डका पार्षद रञ्जनशिल शर्माले आफ्नो वार्डका विभिन्न समस्याहरु उजागर गरेपछि उनको जवाफमा मेयरसँग तर्कातर्की भएको थियो।

रञ्जशील शर्माले छठ पूजाको समयमा वार्डको फोहोर राम्ररी सफा नगरेको शिकायत गरेl जलकर्मी नपठाइको उनको भनाइ थियोl जोडापानी नदीको अवस्था पनि खराब रहेको, त्यस क्षेत्रका नालाहरू पनि अवरुद्ध भएको शिकायत गरे। सो क्रममा रञ्जनशील शर्मा र मेयर परिषद सदस्य माणिक डे र मेयरसँग तर्कातर्की भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement