पशुपतिमा शतबीज छर्नेहरुको भीड़ उल्लेख्य

IMG-20241130-WA0127

काठमाण्डू: पशुपतिमा शतबीज छर्दै भक्तजन काठमाण्डूको पशुपतिनाथ मन्दिरमा पितृका नाममा शुक्रबार बत्ती बालेर रातभर जाग्राम बसेर शनिबार बिहान बाला चतुर्दशीका दिन बागमतीमा स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्न आएका भक्तजनको घुइँचो उल्लेखनीय छ।

About Author

Advertisement