सिलगढी नजिकैको महानन्द ब्यारेजमा आउन थाले प्रवासी चराहरू

IMG-20241129-WA0195

सिलगढी: जाडो शुरु भएसँगै सिलगढी नजिकैको फुलबारीस्थित महानन्द ब्यारेजमा प्रवासी चराहरू आउन थालेका छन्। उत्तर बंगालका अन्य जलाशयहरू जस्तै सिलगढी नजिकैको फुलबारी ब्यारेजमा पनि विभिन्न प्रजातिका चराहरू आइपुगेका छन्। फुलबारी महानन्दा ब्यारेज क्षेत्रमा हरेक वर्ष जाडो मौसममा विभिन्न जातका चराहरू मुख्यतया मंगोलिया, तिब्बत, दक्षिण अफ्रिका, साइबेरियालगायत देशबाट आउने गरेको स्थानीयले बताए। यो चरालाई हेर्न हरेक दिन विभिन्न ठाउँबाट धेरै मानिसहरु यहाँ आउने गर्दछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement