ट्रेनले ठक्कर दिदा एक बृद्धको घटना स्थलमै मृत्यु

IMG-20240717-WA0003

धुबड़ी(असम): गोलकगञ्जका पूब कनूरीमा ट्रेनले ठक्कर दिदा सिराजुल हक (७१) नामक बृद्धको मृत्यु भएको छ। पुलिसले शुक्रवार उक्त घटनाबारे जानकारी दिदै यो दुर्घटना त्यसबेला भएको हो जब सिराजुल हक आफ्नो घर तर्फ फर्किने क्रममा उनि ट्रेनको लाइनलाई पार गरिरहेका थिएl अचानक अगमनीबाट लोकगञ्ज तर्फ गइरहेको ट्रेनले ठक्कर दिदा उनको घटना स्थलमै भएको थियो।
सो घटनाको सूचना पाए लगतै घटनास्थलमा पुगेको रेलवे पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि धुबड़ी मेडिकल कलेज एवं अस्पतालमा पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement