सरकार परिवर्तमको संकेत प्रति कांग्रेस युवा नेता थापाको कटाक्ष

IMG-20241129-WA0069

काठमाण्डू: फेरि नयाँ गठबन्धनको सरकार बन्ने बेला आएको हो त?
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बनिदिनुस् भन्दै शेर बहादुर देउवालाई बारम्बार खबर पठाइरहेको बताएका छन्।
बिहीबार कीर्तिपुरमा आयोजित उपनिर्वाचनको अन्तिम चुनावी सभालाई सम्बोधनका क्रममा थापाले वर्तमान गठबन्धन फुटाउन प्रचण्डले गरिरहेको प्रयासबारे खुलासा गरेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement