दमक: झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा रहेको शिवसताक्षी धाममा ५१ फिट अग्लो रुद्राक्षको शिवलिंग निर्माण गरिएको छ।
यो शिवलिंग धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। उक्त शिवलिंगले क्षेत्रीय र राष्ट्रियस्तरमा धार्मिक पर्यटक आकर्षण गर्ने अपेक्षा गरिएको छ।