रिब्दी सरकारी माध्यमिक विद्यालयमा जागरुकता कार्यक्रम पालन

n6411989311732818468141762401d404c401eb8f0827cd900a9e14b1a8731ccf4e8127de2b7f96c6f97738

सोरेङ: ‘बेटी बचाओ, बेटी पढ़ाओ’ को ब्यानरमा आज सोरेङ जिल्लाको रिब्दी सरकारी माध्यमिक विद्यालयमा ‘महिनावारी स्वच्छता र व्यवस्थापन’ र ‘बाल विवाह मुक्त भारत’ माथि जागरुकता कार्यक्रम आयोजन गरिएको थियो।
कार्यक्रममा ‘महिनावारी स्वच्छता र व्यवस्थापन’ माथि सोरेङका सीडीपीओले प्रकाश पारे। यसैगरी, डीएमएस नूतन लेप्चाले महिला सशक्तिकरणको निम्ति हब, डब्ल्यूएचएल र ओएससी र अशोक राईले डीसीपीयू, सीएचएल, पोक्सो विषयमाथि जानकारी गराए। कार्यक्रममा विद्यार्थीहरूले आफ्नो दृष्टिकोण पनि साझा गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement