मणिपुरको शिक्षण संस्थानहरू शुक्रवारदेखि संचालन गर्न आदेश

IMG-20240717-WA0003

इम्फाल(मणिपुर): मणिपुरका सबै शिक्षण संस्थानहरू शुक्रवारदेखि संचालन गर्न आदेश दिइएको छ। राज्यको उच्च एवं तकनीकी शिक्षा विभागले उक्त आदेश जारी गरेको हो।
आदेश अनुसार, २९ नोभेम्बरदेखि मणिपुरका सबै सरकारी शैक्षिक संस्थान, सरकारी सहायताप्राप्त कलेज र राज्य विश्वविद्यालयहरू पुन :संचालन हुँने छन्।
सरकारले २६ नोभेम्बरमा शिक्षण संस्थानहरू बन्द गर्ने आदेशलाई रद्द गरेको छ। यो आदेश उच्च एवं तकनीकी शिक्षा विभाग अन्तर्गत सबै शिक्षण संस्थानहरूमा लागू हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement