घयाबारीमा खुल्ला नक्आउट फूटबल टुर्नामेण्ट ७ दिसम्बरदेखि शुरु हुने

IMG-20241128-WA0138

खरसाङ: घयाबारी स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आउँदो ७ दिसम्बरदेखि खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। खरसाङ नजिक घयाबारीको नेताजी हाई स्कूल मैदानमा हुने यस सेवेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। अंशग्रहण गर्न इच्छुक टीमहरूले आयोजक समितिद्वारा जारी सर्कुलमा उपलब्ध रहेको नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement