मुस्लिम युवा कल्याण समाज ठिल्ला द्वारा अग्निपिडित परिवारलाई ५१ हजार रुपैयाँ सहयोग हस्तान्तरण

IMG-20241128-WA0109

जनकपुरधाम: धनुषाको सबैला नगरपालिका वडा नं.-८ ठिलला गाउँमा गत अक्टूबर २८मा भएको आगलागीबाट पिडित भएका फेकन साह परिवारलाई एभरेष्ट युवा कल्व को पहलमा मुस्लिम युवा कलयान समाज ठिलला द्वारा आर्थिक स्वरुप सहयोग गरिएको मुस्लिम युवा कलयान समाज ठिलला का सदस्य सफिकुललाह राईनले बताए।
उक्तसहयोग रकम एभरेष्ट युवा कल्वका अध्यक्ष समसेर राईनले उपलब्ध गराएका हुन।आज अग्नि पीडितको घर पुगेर उक्त रकम हस्तान्तरण गरिएको हाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement