उप निर्वाचनको आज मौन अबधि सुरु

IMG-20241128-WA0131

भद्रपुर: दिसंबर १आइतबार हुने स्थानीय तहको उपनर्वाचनका लागि आज बिहीवार राति १२ बजेदेखि निषेधित (मौन) अवधि सुरु हुँदैछ। मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने भएकोले आज रातिबाट लागू हुने भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement