महसूल नबुझाउने उद्योगीका घरको लाइन काटने तयारी

IMG-20241128-WA0029

काठमाण्डू: बिधुत प्राधिकरणले डेडिकेटेड ट्रंकलाइनको रकम बक्यौता रहेका उद्योगका सञ्चालकहरुको घरको लाइन काट्ने भएको छ।हाल बक्यौता रहेका उद्योगीहरुको घरको विवरण संकलनको काम भैरहेको र विवरण संकलन सकिएपछि छिट्टै उनीहरुको घरको लाइन काट्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए। साथै महसुल नतिर्ने उद्योगहरूको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार पनि गरेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement