कोर्ट मोडमा एक अज्ञात व्यक्तिको मृत देह उद्धार

deadbody.jpg

सिलगढी: सिलगढीको कोर्ट मोड क्षेत्रबाट आज एक अज्ञात व्यक्तिको मृत देह उद्धार भएको छ। आज बिहान स्थानीय मानिसहरूले कोर्ट इलाकामा एकजना व्यक्तिको मृत देह देखेपछि तत्कालै पुलिसलाई खबर दिए।यो खबर पाएर सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा पठाएको छ। पुलिसले उक्त इलाकाको सीसीटीभी फुटेजको जाँच गर्नको साथै मृतक व्यक्तिको परिचय जुटाउने प्रयास गरिरहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement