अनलाइन जुवा मार्फत करोवार गर्ने राई पक्राउ

IMG-20241127-WA0278

काठमाण्डू: अनलाइन जुवा (वान एक्सबेट) मार्फत ५५ करोडको कारोबार गरेको आरोपमा ३७ वर्षीय सुनिल राई पक्राउ परेका छन्। राईले ७५ वटा बैंक खाता, १२८ वटा ईसेवा वालेट लगायत प्रयोग गरी हालसम्म ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement