‘तारा: द लस्ट स्टार’ २९ नोभेम्बरदेखि अब दार्जीलिङमा

IMG-20241127-WA0276

गान्तोक: निक्कै चर्चामा आएको चलचित्र ‘तारा: द लस्ट स्टार’ अब २९ नोभेम्बरदेखि ४ दिसम्बरसम्म दार्जीलिङमा प्रदर्शन हुनेछl सिक्किममा निर्माण गरिएको सामाजिक जानचेतनामूलक यो चलचित्र विश्वको प्रतिष्ठित क्यान्स फिल्म फेस्टिभलमा सफलतापूर्वक प्रदर्शन भइसकेको छl चलचित्रको संसारमा ‘तारा: द लस्ट स्टार’ले राम्रो चर्चा पाउन सफल बनेको छl समाजभित्र तुवाँलोले ढाकिएका पाटाबारे ‘तारा: द लस्ट स्टोरी’ हेरेर बुझ्न साथै सचेत रहन सकिन्छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement