लेबनान र इजराइबीच युद्धविराम: भारतब्दारा स्वागत

INDIA_Emblem_2_600_x_450

नयाँ दिल्ली: भारतले इजराइल र लेबनानबीच युद्ध विरामको स्वागत गरेको छ। विदेश मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै हामीले सदैव तनावलाई अन्त्य गर्ने, संयम अपनाउने र बार्ता तथा राजनयिक कूटनीति अपनाउनमाथि बल दिँदै आइरहेका छौं।
हामीलाई लाग्छ, यस घटनाक्रमले त्यस क्षेत्रमा शान्ति र स्थिरता आउने जनाएको छ।
स्मरणीय रहोस, इजराइल र लेबनानको हिजबुल्ला समूहबीच अमेरिकाको मध्यस्थताले एकसीजफायर सम्बन्धी समझौता भएको छ, जो आज बिहानबाट लागू भएको छ। यस समझौता अन्तर्गत ६० दिनको युद्ध विराम रहनेछ र हिजबुल्ला दक्षिण लेबनानदेखि पछि हट्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement