पार्टी बिरोधी गतिबिधि गरेको आरोपमा एकीकृत मालेका पूर्ब मन्त्री चौधरी निलम्बित

IMG-20241127-WA0255

नेपालगंज: नेकपा एकीकृत माले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री दुर्गा चौधरीलाई पार्टीलाई हानी नोक्सानी पुर्‍याउने मनसाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्‍ने लगायत गतिविधि गरेको भन्दै पार्टी सदस्यबाट निलम्बन गरेको छ। सांसद दुर्गा चौधरीले भने आफुले कर छलिमा परेका भाटभटेनीका मालिकसँग जग्गा दानमा लिनु गलत भएको अडान लिएका कारण कारबाही प्रक्रियासमेत नमिलाइ कारबाही गरेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement