मानकाचर(असम): मानकाचरको कलोघाटपारमा एक अल्टो कारमा आगो लाग्यो। सड़कमै कारमा अचानक आगो लागेको हो।
मंगलवार कलोघाटपार बजारमा कार सवार युवकलाई कसैले चिया पिउनको लागि कारबाट उतार्नसाथ अटो कारमा अचानक आगो लाग्यो।सो घटनाको सूचना पाउन साथ मानकाचर फायर ब्रिगेडका कर्मचारीहरु घटनास्थलमा पुग्नु अगाबै बाहन जलेर नष्ट भइसकेको पुलिसले जनाएको छ। सो आगलागी सम्बन्धमा पुलिस ब्दारा जॉच पडताल हुने पुलिसले बताएको छ।