एनपीएलमा उत्कृष्टप्रदर्शन गरेकोमा नेपाली टीमलाई कार पुरस्कार

IMG-20241126-WA0255

काठमाण्डू: नेपालप्रिमियर लिग(एनपीएल)मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पुरस्कार पाउने भएका छन्।
एनपीएलका सर्वोत्कृष्ट नेपाली खेलाडीले शारडा ग्रूपको तर्फबाट कार पाउने नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement