गौहत्याका आरोपीलाई प्रहरीले समात्यो

IMG-20241126-WA0254

सुरुङगा: झापाको सुरुङगामा गौहत्यामा संलग्न भएको आरोपमा एकजनालाई झापा प्रहरीले पक्राउ गरेको छ।
कनकाई-३ टप्पुबस्ती पूर्वमा मंगलबार गाई काटिएको हो। गौहत्यामा संलग्न बुदोना आलमलाई पक्राउ गरिएको हो। बाह्रदशीका उनी त्यहाँ भाडामा बस्दै आएको जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement