मधेश प्रदेशमा सरकार परिवर्तन हुने कांग्रेस सभापति देउवाको इसरा

IMG-20241125-WA0269

जनकपुर: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेशमा सरकार परिवर्तन हुन सक्ने बताएका छन्।
सोमबार बिहान जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले सत्तारुढ दलहरुबीच सहमति भएपछि मधेसमा सरकार परिवर्तन हुनसक्ने बताए। अध्यक्ष देउवाले सरकार परिवर्तन भए कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने खुलासा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement